नियम ३०च
दलालको इजाजतपत्र खारेज
कुनै दलालको इजाजतपत्र ऐनको दफा ३३ बमोजिम खारेज भएमा त्यसरी खारेज भएको मितिले पाँच वर्षसम्मको अवधिको लागि निजलाई दलालको रूपमा काम गर्नको लागि अर्को इजाजतपत्र दिइने छैन ।